सशस्त्रका १०७ असईको सरुवा [सूचीसहित]

लोकपथ
3.9k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मंगलबार १ सय ७ सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)को सरुवा गरेको छ ।

प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै सशस्त्र मुख्यालयले असईहरूको सरुवा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?