२०७८,श्रावण,१८,सोमवार

एनआईसी एसिया बैंकका २ वटा शाखा सञ्चालनमा

२०७४,कार्तिक,२२,बुधबार १०:२९


कैलाली, २२ कात्तिक । कैलालीको जोशीपुर गाउँपालिका वडा नंं. २ र जाजरकोटको भेरी नगरपालिका वडा नं. ४ मा गरि एनआईसी एसिया बैंकले २ वटा शाखा सञ्चालनमा ल्याएको छ शाखा सञ्चालन, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एसिया निजी क्षेत्रको अग्रणी बैंक भएको बैंकको दाबी छ बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा सञ्चालन गर्ने योजनालाई अगाडि बढाएको छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार १०:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगतरूपमै सेवा दिन थाले पनि आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ । अर्थ मन्त्रालयले बाटो खोलेसँगै राष्ट्र बैंकले मौद्रिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागि विभिन्न देशका विनिमयदर सार्वजनिक गरेको छ । जस अनुसार आजका लागि अमेरिकी मुद्राको

काठमाडौं । कुमारी बैंक लिमिटेडले महानगरीय ट्राफिक प्रहरीको समन्वयमा नक्साल भगवती मन्दिर चोकमा जडान गरिएको ट्राफिक संकेत बत्ती आज आयोजित

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९