काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सोमबार १ सय ३ जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार भन्दै सशस्त्र प्रहरी निरीक्षकहरूको सरुवा गरिएको हो ।
सशस्त्रले आइतबार मात्रै साधारण समूह साधारण उपसमूहका ८ सशस्त्र प्रहरी उपरीक्षक, स्वास्थ्यतर्फका ८ नायव उपरीक्षक र कानुन उपसमूहका दुई नायव उपरीक्षकको सरुवा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया