काठमाडौं । आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने २ राजनीतिक शक्तिबिच एकता भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबिच एकता भएको हो ।
आइतबार राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबिच रास्वपा र विवेकशील साझा पार्टीबिच एकता भएको हो ।
तस्बिरहरु हेर्नुहोस् :














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया