आज देशका अधिकांश भागमा आंशिक बदली हुने

लोकपथ
140
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहने छ । 

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसका बिच रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?