सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, गृहमन्त्रीसँग विशेष छलफल हुने

लोकपथ
77
Shares

काठमाडौं ।  आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।

बैठक दिउँसो साढे १ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा आयोजना गरिनेछ । 

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी भई समसामयिक विषयमा छलफल हुने समितिका स्रोतले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?