विधायन व्यवस्थापन समितिको बैठक बस्दै, यी हुन् कार्यसूची

लोकपथ
70
Shares

काठमाडौं । आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । 

बैठक बिहान साढे ११ बजे समितिको सभा कक्षमा सुरु हुनेछ ।

बैठकमा चलचित्र विधेयक २०८२ माथि दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ । 

समितिका सदस्यहरूले विधेयकका विभिन्न पक्षमा विचार विमर्श गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?