राष्ट्रपति पौडेलसँग साउदीका राजदूत साद अबुहमिदले गरे बिदाइ भेट

लोकपथ
105
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग आज राष्ट्रपतिभवनमा नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले बिदाइ भेट गरेका छन् ।

राष्ट्रपतिका कार्यालयले जनाएको छ कि भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेबापत साउदी राजदूतलाई धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?