सोमबार अमेरिकी डलर स्थिर, पाउण्डको मूल्य भने बढ्यो

कुनको दर घट्यो कुनको बढ्यो, हेर्नुहोस् इन्फोग्राफिक्समा

लोकपथ
210
Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार एक अमेरिकी डलरको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरी एक पाउन्ड स्टर्लिङको खरिददर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

एक अस्ट्रेलियन डलरको खरिददर ९२ रुपैयाँ १४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ भने एक क्यानेडियन डलरको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । 

त्यसैगरी एक युरोपियन मुद्रा (युरो)को खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा कायम गरिएको छ । 

एक मलेसियन रिंगिटको खरिददर ३४ रुपैयाँ ४४ पैसा र विक्री दर ३४ रुपैयाँ ५८ पैसा कायम गरिएको छ युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र विक्री दर ३९ रुपैयाँ ६ पैसा कायम गरिएको छ ।

जापानी ऐनको १० को खरिद मूल्य ९ रुपैयाँ १४ पैसा कायम हुँदा विक्री मूल्य ९ रुपैयाँ १७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कुनको दर घट्यो कुनको बढ्यो, हेर्नुहोस् इन्फोग्राफिक्समा

विदेशी मुद्रा विनिमय दर तुलना
मुद्रा २३ नोभेम्बर बिक्री दर २४ नोभेम्बर बिक्री दर परिवर्तन

सारांश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?