रेडियो अडियोका संस्थापक दिपेन्द्र खनिया मृत अवस्थामा भेटिए

लोकपथ
1.5k
Shares

काठमाडौं ।  पत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । 

काठमाडौं महानगरपालिका–१० बानेश्वरनजिक थापागाउँमा उनी बस्दै आएको घरमा मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए । 

घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । 

घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?