मौलिक सम्पदा तथा समुदायको रक्षाका लागि सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली 

लोकपथ
21
Shares

काठमाडौं । मौलिक सम्पदा तथा समुदायको रक्षार्थ सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली भएको छ । 

शनिबार ललितपुरको पाटनस्थित पाटन दरबार स्क्वायर परिसरमा सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली भएको हो । 

विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख, गौरव, संस्कृति र राष्ट्र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव र्‍याली गरिएको हो । 

संयुक्त अभियान समूहको तर्फबाट भएको र्‍यालीमा शान्ति, अमनभयन, आम नागरिकको चाहना, शान्ति, सुशासन, राष्ट्रियताको लागि सामूहिक शक्ति लगायतका प्लेकार्ड बोकेर प्रदर्शन भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?