माइतीघरमा जेनजी समूहले धर्ना

लोकपथ
301
Shares

काठमाडौं । माइतीघर मण्डलामा जेनजी समूहले धर्ना दिएको छ ।  शुक्रबार जेनजी घाइते समूहले माइतीघर पुगेर धर्ना दिएका हुन् । 

गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा उनीहरू घाइते भएका थिए । आज नै नेकपा एमालेले यूथ भोलेन्टियर्स फोर्सको प्रदर्शन गरेको छ । 

दुवै समूह आपसमा भेट हुँदा हुनसक्ने सम्भावित खतरालाई मध्यनजर गरेर सरकारले ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?