करेन्ट लागेर एक जनाको मृत्यु

लोकपथ
238
Shares

काठमाडौं ।  करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।  

 मृत्यु हुनेम महोत्तरीको पिपरा गाउँपालिका–१  घर भएका ५२ वर्षीय रामनारायण यादवको  रहेका छन् । 

आफ्नै घरमा विद्युतीय तराजुको प्लक स्विच बोर्डमा  जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?