NULL

वैद्य माओवादीको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ? (पूर्णपाठ)काठमाडौं, २२ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक कोर्चाको चुनावी घोषणापत्र आज सार्वजनिक गरिएको छ । घोषणापत्रमा चुनावलाई उपयोगको निति लिएको उल्लेख छ [pdf-embedder url=”https://lokpath.com/wp-content/uploads/2017/11/election-ghosana-patra-16-07-2074-2.pdf” title=”election-ghosana-patra-16-07-2074 (2)”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?