वैद्य माओवादीको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ? (पूर्णपाठ)

वैद्य माओवादीको घोषणापत्र सार्वजनिक, के छ घोषणापत्रमा ? (पूर्णपाठ)काठमाडौं, २२ कात्तिक । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक कोर्चाको चुनावी घोषणापत्र आज सार्वजनिक गरिएको छ । घोषणापत्रमा चुनावलाई उपयोगको निति लिएको उल्लेख छ <https://drive.google.com/file/d/1RoM78InLDozTiusln4csax4Qjh64nP9N/view?usp=sharing

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?