काठमाडौं । निर्वाचन आयोगमा पेस भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १३८ सदस्यीय केन्द्रीय समिति सूचीमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का ५५ जना रहेको पाइएको छ । यो भनेको ४० प्रतिशतबराबर हो ।
माओवादी, एकीकृत समाजवादीसहित १० दलबीचको एकीकरणपछि गठन भएको पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिएको छ ।
सो पार्टीको १३८ सदस्यीय केन्द्रीय समितिमा नेकपा एसबाट सह–संयोजक माधवकुमार नेपालसहित ५५ जनालाई समेटिएको हो । वरीयतामा पनि दोस्रोदेखि चौथोसम्म समाजवादीका नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई राखिएको छ । यस्तै, टप १० को सूचीमा तत्कालीन माओवादीका चार जना मात्र पर्दा तत्कालीन एकीकृत समाजवादीका ६ जना परेका छन् ।
१. सह–संयोजक माधवकुमार नेपाल
२.झलनाथ खनाल
३. बामदेव गौतम
४.जगन्नाथ खतिवडा
५. जयन्तीदेवी राई
६. डा.बेदुराम भुसाल
७. डा. गंगालाल तुलाधर
८.धर्मनाथप्रसाद साह
९. प्रकाश ज्वाला
१०. प्रमेशकुमार हमाल
११. भानुभक्त जोशी
१२. राजेन्द्रप्रसाद पाण्डे
१३. मदनकुमारी (गरिमा) शाह
१४. मेटमणि चौधरी
१५. राजेन्द्रकुमार राई
१६. रामकुमार भट्टराई
१७. गणेशबहादुर विश्वकर्मा
१८. चन्द्रबहादुर शाही
१९.शेरबहादुर कुँवर
२०. श्रीनाथ बराल
२१. सावित्राकुमारी भुसाल
२२.सोमप्रसाद पाण्डेय
२३. केशवलाल श्रेष्ठ
२४.रामचन्द्र झा
२५.अम्बिकाकुमारी थापाक्षेत्री
२६.उषाकुमारी पोखरेल
२७. कल्याणीकुमारी खडका
२८. खिनु लङ्वा लिम्बू
२९. चुनु केसी (चुनादेवी) (खड्का)
३०. डा. वंशीधर मिश्र
३१. तुलबहादुर गुरुङ
३२. दिलकुमारी पन्त (दिल)
३३. नागेन्द्रप्रसाद चौधरी
३४. निरादेवी जैरु
३५. भगवती नेपाल
३६. भरतकुमार श्रेष्ठ
३७. मञ्जुकुमारी यादव
३८.माधवप्रसाद पौडेल
३९.मिना ज्ञवाली (नेपाल)
४०. मुनु सिग्देल
४१.रमा आलेमगर
४२.रमा घर्ती
४३.रामचन्द्र यादव
४४. लक्ष्मण पौडेल
४५.बलरामप्रसाद बास्कोटा
४६. विद्या चाम्लिङ राई
४७. विरोध खतिवडा
४८. विश्वनाथ प्याकुरेल
४९. बेची लुंगेली
५०. शत्रुधन महतो
५१.शिवबहादुर देउजा
५२. श्रीप्रसाद साह
५३. सरलाकुमारी यादव
५४. सरिता थापा
५५. नरेश शाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया