भोलिदेखि नेपाल–भारत आवागमन बन्द हुने

लोकपथ
21.3k
Shares

काठमाडौं । कार्तिक २२ गतेबाट नेपाल–भारत आवागमन बन्द हुने भएको छ ।

कार्तिक २२ गतेदेखि २५ गतेसम्म धनुषास्थित जटही नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो ।

भारत राज्यको बिहान राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाई गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?