काठमाडौं । निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । साम्पाङले आज आइतबार नै आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दलहरू दर्ता प्रक्रियामा रहिरहेका बेला उनले पनि केही दिनअघि पार्टीका लागि निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया