ट्रिपरको ठक्करबाट बालकको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध

काभ्रे, २२ कात्तिक । बिहान काभ्रेको पाँचखालमा ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीय अरनिको राजमार्ग अवरुद्ध पारेका छन् बा ४ ख ३२६८ नम्बरको ट्रिपरको ठक्करबाट पाँचखालको तामाघाटका स्थानीय प्रेम कुँवरका ५ वर्षीय छोरा राम कुँवरको घटनास्थलमा नै मृत्यु भएको हो स्थानीयबासीले क्षतिपूर्तिको माग गर्दै बाटो अवरुद्ध पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?