२०७८,श्रावण,१८,सोमवार

ट्रिपरको ठक्करबाट बालकको मृत्यु भएपछि अरनिको राजमार्ग अवरुद्ध

२०७४,कार्तिक,२२,बुधबार ०६:०१


काभ्रे, २२ कात्तिक । बिहान काभ्रेको पाँचखालमा ट्रिपरको ठक्करबाट एक बालकको मृत्यु भएपछि स्थानीय अरनिको राजमार्ग अवरुद्ध पारेका छन् बा ४ ख ३२६८ नम्बरको ट्रिपरको ठक्करबाट पाँचखालको तामाघाटका स्थानीय प्रेम कुँवरका ५ वर्षीय छोरा राम कुँवरको घटनास्थलमा नै मृत्यु भएको हो स्थानीयबासीले क्षतिपूर्तिको माग गर्दै बाटो अवरुद्ध पारेका हुन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार ०६:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निरन्तर रुपमा सञ्चालन भइरहेका र समय तोकिएका कुनैपनि स्तरका परीक्षाहरु नरोकिने त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले जनाएको छ । त्रिविका

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको जनाएको छ । कक्षा १२ को परीक्षा आउन अझै

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं । सभामुख अग्‍निप्रसाद सापकोटाले भूकम्पले क्षतिग्रस्त भई अलपत्र अवस्थामा रहेको सिंहदरवारस्थित संसद भवनको अवलोकन गरेका छन् । सभामुख सापकोटाले

ताजा समाचार

कुनै परीक्षा रोकिँदैन : त्रिवि
 २०७८,श्रावण,१८,सोमवार १९:२९