वरिष्ठ उपाध्यक्षलाई कारबाही गर्न एन्फाले बोलायो आकस्मिक बैठक

लोकपथ
483
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज (शुक्रबार) दिउँसो आकस्मिक कार्यसमिति बैठक आह्वान गरेको छ।

वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कामाथि अनुशासन कारबाही गर्न सम्बन्धमा एन्फाले आज दिउँसो आकस्मिक कार्यसमितिको बैठक आह्वान गरेको हो । 

संघका महासचिव किरण राईद्वारा जारी सूचनाअनुसार, एन्फा विधानको धारा (३९) को (२) र (६) बमोजिम बमोजिम भिडियो कन्फरेन्स  मार्फत बैठक आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?