राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको छ । 

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा वार्षिक प्रतिवेदन पेस गरिएको हो ।

प्रतिवेदन आयोगका कार्यवाहक अध्यक्ष हरिदत्त जोशीले पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०८१-८१ को आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?