सोलुखुम्बुमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना

लोकपथ
3k
Shares

काठमाडौं । सोलुखुम्बुको लोबुचेमा आज (बुधबार) अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार, सगरमाथा आधार शिविर नजिकै लोबुचे क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टरमा केवल चालक मात्रै सवार थिए । चालक सकुशल रहेका छन् भने जहाजमा क्षति भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?