काठमाडौं । जेन–जी आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोनाम थेबे छन् ।
चार दिनदेखि प्रहरी हिरासतमा रहेका उनी अन्य व्यक्तिहरूको घरमा पनि आगजनी कार्यमा संलग्न रहेको सिसिटिभी भिडिओहरूमा देखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले उनले अन्य व्यक्तिहरूको घरमा पनि आगजनी गरेको सिसिटिभी भिडिओहरूमा देखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया