२०७८,श्रावण,१०,आईतवार

चुनावी प्रचारका क्रममा लडेर घाइते भए नारायणकाजी

२०७४,कार्तिक,२२,बुधबार ०४:५२


गोरखा, २२ कात्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् उनी लडेर सामान्य घाइते भएको र बारपाक क्षेत्रमा बुधबार घरदैलो कार्यक्रममा समेत हिँडेर जान नसकेको बताइएको छ सौरपानीमा मंगलबार चुनावी सभामा सहभागी हुने क्रममा उनी रडमा अल्झिएर लड्दा निधार र दायाँ खुट्टामा चोट लागेको छ घाइते भएपछि उनी बुधबार बारपाकमा हुने भनिएको घरदैलोमा सहभागी हुन नसकेपनि गाडीबाट सो स्थानमा भएको चुनावी सभामा भने सहभागी भएका छ बुधबार उनले दुई वर्षअघि आएको बिनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको बारपाकका स्थानीयबासीसँग भेटघाट गर्ने कार्यक्रम रहेको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार ०४:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यलाई रिसोर्टमा राखेर प्रशिक्षण दिने कार्य भइरहेको छ।

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरि कटाक्ष गरेका छन्। आइतबार

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए ।

ताजा समाचार

जसपा यादव पक्षको रिसोर्टमा प्रशिक्षण
 २०७८,श्रावण,१०,आईतवार १५:०४