काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । भक्तपुरको गुण्डुमा बैठक जारी रहँदा पटकपटक लोडसेडिङ भएको छ ।
अहिले अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गरिरहेका छन् । ओलीले सम्बोधन गर्ने क्रममा पटकपटक लोडसेडिङभएको थियो ।
बैठक केही मिनेट अवरुद्ध भए पनि तत्काल वैकल्पिक व्यवस्था गरेर ओलीको सम्बोधन जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया