इजरायली सेनाले भन्यो : विपिन जोशी जीवित छैनन् 

लोकपथ
1.8k
Shares

काठमाडौं । इजरायली सेनाले नेपालका विपिन जोशी जीवित नरहेको जनाएको छ । 

इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपिनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत उनी जीवित नरहेको जानकारी गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?