राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज 

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि उनी शनिबार मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए ।

शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा समस्या आएपछि उनीहरूसँग वार्ता नै नगरी उनी अस्पताल गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?