काठमाडौं । माओवादी केन्द्रका नेता जनार्दन शर्माले देशलाई मुठभेड हुने अवस्था आउन नदिने गरी शान्ति र वैधानिकताका लागि योगदान गर्न सबैसँग आग्रह गरेका छन् ।
शनिबार आफ्नै फेसबुक पेजमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।
नेता शर्माले भनेका छन्, ‘राष्ट्र भन्दा ठुलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर होइन, शान्ति र वैधानिकता स्थापनाका लागि योगदान गरौँ ।’
उनले थपे, ‘राष्ट्रको रक्षा र जनभावना सम्बोधन गर्न के–के छोड्नु पर्छ भन्ने विषयमा आफैँलाई तयार पार्न आवश्यक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया