इलामका १३ हाइड्रोपावर बाढीबाट प्रभावित, १०५ मेगावाट बिजुली उत्पादन ठप्प [सूचीसहित]

लोकपथ
294
Shares

काठमाडौं । अविरल वर्षाका कारण इलाममा सञ्चालित जलविद्युत आयोजनामा उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

इप्पानको प्रारम्भिक विवरण अनुसार हाल सञ्चालनमा रहेका १०५.४ मेगावाट क्षमताका १३ वटा आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको हो ।

साथै निर्माणाधीन अवस्थाका ९३ मेगावाट क्षमताका पाँच आयोजना बाढी र पहिरोको प्रभावमा परेका छन् ।

त्यस्तै इलाम, पाँचथर, दोलखा र सिन्धुपाल्चोकका आयोजनामा विशेष गरी बढी क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?