टल्किए हिमाल, लाग्यो दसैँ, खुल्यो काठमाडौं [फोटो फिचर] 

लोकपथ
119
Shares

काठमाडौं । आज महानवमी । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दसैँ) नेपालीहरुको घर आँगनमा आइसकेको छ । कर्मथलो बनाइरहेकाहरु अहिले गाउँ फर्किएसँगै काठमाडौं उपत्यकासहित सहरुहरु सुनसान छन् । घमाइलो भाम लागेको छ । 

हिमालहरु टल्किएका छन् । सहरका चोक चोकमा लिङ्गे पिङ मच्चिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म दसैँमा रमाइरहेका छन् । समग्रमा भन्दा दसैँ घमाइलो बन्दै गइरहेको छ । 

आकाश खुला छ, सडक सुनसान र धुवाँधुलोरहित बनेका छन् । उज्यालो आकाशमुनि काठमाडौंवासीहरु आनन्द महसुस गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?