महानवमी अर्थात् असोज १५ गते बुधबार काठमाडौं उपत्यकामा खुला हुने बैंक र शाखाहरु

सरल इन्फोग्राफिक्समा हेर्नुहोस्

लोकपथ
119
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दसैं विदाको समयमा पनि आफ्नो सेवा दिइरहेका छन् । सबैजसो क वर्गका बैंकले निश्चित समयका लागि सीमित सेवा दिने गरी आफ्ना शाखा कार्यालय र काउन्टरहरु सञ्चालनमा ल्याएका छन् ।

बैंकहरुले ग्राहकको चाप, सेवाको किसिम आदि हेरेर आफ्ना विभिन्न शाखाहरु खुला रहने सूचना सार्वजनिक गरेका छन् ।

बैंकहरुले मुख्य सहर र देशैभरका शाखाहरु निश्चित समयका लागि खुला राख्ने गरी सार्वजनिक सूचना नै जारी गरेका छन् ।

बैंकहरुले आफ्नो वेभसाइटमा कुन कुन शाखा कति कति बजे खुल्छन् र के के सेवा लिन पाइन्छ भनेर सूचना राखेका छन् ।

बैंक अनुसार कहाँ के छ भनेर बुझ्नका लागि आफू ग्राहक रहेको बैंकको वेभसाइटमा गएर हेर्न सकिन्छ ।

काठमाडौं उपत्यकाका लागि महानवमी अर्थात् असोज १५ गते बुधबार खुला रहने बैंक, उनीहरुका शाखा कार्यालय र खुल्ने समयबारे यहाँ सरल इन्फोग्राफिक्समा दिइएको छ ।

महानवमीका दिन खुल्ने बैंकहरू

महानवमीका दिन खुल्ने बैंकहरू

काठमाडौं उपत्यकामा २०८२ असोज १५ गते महानवमीका दिन खुल्ने बैंक र शाखाहरू

कुल १३ बैंकहरू
अन्तिम अद्यावधिक: २०८२ असोज १५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?