काठमाडौं । आज (सोमबार) देखि दसैँको बिदा सुरु भइसकेको छ। असोज १३ गतेदेखि अधिकांश कार्यालयहरू असोज १७ गतेसम्म बन्द रहनेछन् । तर, यस वर्ष १८ गते शनिबार परेको हुनाले दसैँ बिदा कुल ६ दिनको हुने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले भने दसैँ बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् ।
उनीहरूले आफ्नो सीमित शाखाहरूमा निश्चित समयको लागि खुला राखेर सेवा ग्राहीलाई सुविधा दिन लागेका हुन् ।
यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केहीले निश्चित शाखा कार्यालय खुला गरेर ३ देखि ४ घण्टा मात्रै सेवा दिन लागेका छन् । हेरौँ दसैँ बिदाको समयमा कुन बैंकको कुन शाखा कहिले खुला हुनेछ ।
दशैँ २०८२ मा बैंक सेवा
Dashain 2082 Bank Services Infographic
बैंकहरू र तिनका शाखाहरू
सबै बैंकहरू
१२०+ शाखा
NB
नबिल बैंक
३१ शाखा
SB
सानिमा बैंक
२२ शाखा
GB
ग्लोबल बैंक
२४ शाखा
MB
मेगा बैंक
२२ शाखा
SBI
एसबीआई बैंक
५+ शाखा
KB
कुमारी बैंक
१४ शाखा
PB
प्रभु बैंक
४+ शाखा
तथ्याङ्क
९
कुल बैंकहरू
१२०+
उपत्यकामा शाखा
१०-२
सामान्य समय
३१
सबैभन्दा धेरै शाखा
फिल्टरहरू:
समय अनुसार:
९:०० – १२:००
१०:०० – १:००
११:०० – २:००
१२:०० – ३:००
३:०० – ६:००
शाखाहरूको विस्तृत सूची
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया