बाजुरामा सर्पदंशबाट एक युवकको मृत्यु

लोकपथ
364
Shares

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-२ चौसालका ४० वर्षीय सर्जन बुढाको सर्पदंशबाट मृत्यु भएको छ ।

त्रिवेणी नगरपालिकाकी उप प्रमुख कमलाकुमारी जैशीका अनुसार दृष्टिविहीन रहेका बुढालाई मंगलबार राति कैलालीको गौरीगंगा नगरपालिका-राजीपुरमा सर्पले टोकेको थियो । 

उपचारका लागि सेती प्रादेशिक अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?