काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज पनि जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा मंगलबारबाट बसिरहेको हो ।
बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम जारी रहेको र अब १० जना केन्द्रीय सदस्यसहित पदाधिकारीहरुले बोल्ने क्रम बाँकी रहेको पार्टी प्रवक्ता मनिष झाले बताए ।
साथै पार्टी संगठन एवं विभाग सम्बन्धमा, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति सम्बन्धमा र पार्टीको महाधिवेशन सम्बन्धमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया