काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आइतबार लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेल समक्ष पेस गरेका हुन् ।
राष्ट्रपति कार्यालयका अनुसार, नेपालको संविधानको धारा २९४ बमोजिम आयोगका अध्यक्षले वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया