काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी भवन, नेताका घरदेखि पार्टी कार्यालयसम्म निशानामा परे ।
केही दलका बाहेक सबै राजनीतिक दलका पार्टी कार्यालय तोडफोड र आगजनी हुन पुगे । त्यसैको निशानामा पर्यो ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय ।
त्यसबेला सत्तामा रहेको कांगेस पार्टी कार्यालय जेनजी आन्दोलन उग्र बन्द भदौ २४ गते आगजनी र तोडफोड हुन पुग्यो । कांग्रेसले केही समयअघि मात्रै सञ्चालनमा ल्याएको पुस्तकालय समेत जलेर खरानी बनेको छ ।
तस्बिरहरु हेर्नुहोस् :

















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया