२०७८,श्रावण,११,सोमवार

कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा को–को ? (पूर्णसूचीसहित)

२०७४,कार्तिक,२१,मंगलवार १४:३३


काठमाडौैं, २१ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले पुर्णता पाएको छ । मंगलबार बसेको बैठकले समितिलाई पुर्णता दिएको हो । निर्वाचन परिचालन समिति अव ७५ सदस्यीय पुगेको छ । जसको संयोजक खाण छन भने संह संयोजक केन्द्रीय सदस्य सुरेन्द्रुाज पाण्डे रहेका छन्  । बाकी सवै सदस्य  रहेका छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२१,मंगलवार १४:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवादमा उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई छुट्टै दल

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संघीयता खारेजीसहितका प्रस्ताव गरेका छन् । मिश्रले सोमवार ४४ पृष्ठ लामो धारणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ । आज निर्वाचन आयोगले बहुमत सदस्यहरुको उपस्थितीपछि

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले माधव नेपाललाई अध्यक्ष केपी शर्मा ओलीसरहको जिम्मेवारी

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४