कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिमा को–को ? (पूर्णसूचीसहित)

काठमाडौैं, २१ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले पुर्णता पाएको छ । मंगलबार बसेको बैठकले समितिलाई पुर्णता दिएको हो । निर्वाचन परिचालन समिति अव ७५ सदस्यीय पुगेको छ । जसको संयोजक खाण छन भने संह संयोजक केन्द्रीय सदस्य सुरेन्द्रुाज पाण्डे रहेका छन्  । बाकी सवै सदस्य  रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?