काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । उनले आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो राजीनामा पेस गरेका हुन् ।
बडाललाई ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ साउन २ गते महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले भने अहिलेसम्म नयाँ महान्यायाधिवक्ताको सिफारिस गरिसकेकी छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया