सुमना श्रेष्ठले गरिन् राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग

लोकपथ
8.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेता सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् ।

पूर्वशिक्षामन्त्री समेत रहेकी श्रेष्ठले पछिल्लो राजनीतिक घटनाक्रमपछि पार्टी छाडेकी हुन् ।

श्रेष्ठलाई अन्तरिम सरकारमा मन्त्री बनाउने समेत चर्चा चलिरहेका बेला उनले पार्टी छाडेको घोषणा गरेकी हुन् ।

त्यसो त शुक्रबार राति नवनियुक्त प्रधानमन्त्री सुुशीला काकीको शपथ ग्रहण समारोहमा समेत उनी पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?