काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पुनः कारागार फर्किएका छन् ।
केही दिनअघि जेनजी आन्दोलनका क्रममा रिहा भएका उनले आज स्वैच्छिक रूपमा गिरफ्तारी दिएका हुन् ।
लामिछानेले आफ्नो गिरफ्तारीलाई व्यक्तिगत जिम्मेवारीको हिस्सा तथा राजनीतिक प्रतिबद्धता भएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया