काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारको तयारीमा छिन् ।
स्रोतका अनुसार आजै सहकर्मीहरूसँग छलफल गरेर नाम टुंग्याउने र आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ ।
शुक्रबार मात्र पूर्व प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया