काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधित्र सभा विघटन गरेका छन् ।
प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटनको घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले आजै कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसो त आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति समेत तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया