शीतल निवासमा नयाँ प्रधानमन्त्रीको खोजी, सिंहदरबारमा कुर्सी तयार [तस्बिरहरु]

लोकपथ
133
Shares

काठमाडौं । देशमा अन्तरिम सरकार बन्ने चरणमा छ । अन्तरिम सरकारको प्रमुख कसलाई र कुन प्रक्रियाबाट बनाउने तयारी चलिरहँदा सिंहदरबारमा प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको लागि कार्यालय व्यवस्थापन गरिएको छ ।

गृहमन्त्रालयका लागि नयाँ बनाइएको भवन नै अहिले प्रधानमन्त्री कार्यालयका लागि तयार गरिएको हो ।

यता राष्ट्रपति भवन शीतल निवासमा नयाँ प्रधानमन्त्रीका लागि वार्ता भइरहेको छ । विभिन्न चरण र विकल्पका बारेमा छलफल जारी रहे पनि हालसम्म टुंगो लाग्न सकेको छैन ।

तस्बिरहरु हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?