काठमाडौं । लोकतन्त्र र संविधानको रक्षाका लागि प्रदर्शन गरिएको छ ।
शुक्रबार बिहान बुटवलको राजमार्ग चौराहादेखि ट्राफिक चोकसम्म शान्ति र्याली आयोजना गरिएको हो ।
सेभ द नेशन, सेभ द कन्स्टिट्युशन भन्ने नारासहित प्रदर्शन भएको हो ।
संविधानको रक्षा हुनुपर्ने मागसहित काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बिहीबार देखी प्रदर्शन सुरु हुन थालेको छ ।
जेन जी पुस्ताको आन्दोलन र त्यसपछि उत्पन्न परिस्थितिबाट मुलुक बाहिर निस्किन नपाउँदै पुनः आन्दोलनको भुमरिमा देश जान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया