काठमाडौं । काठमाडौंको तीनकुनेमा एक दम्पती मृत भेटिएका छन् ।
ह्वाइट हाउस स्कुलनजिकै छाप्रोमा बस्ने दम्पती झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई एउटै पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएको थियो ।
मृतक दम्पतीको परिचय खुलेको छैन । शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया