काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा नेपाली सेनाको बाक्लो रुपमा उपस्थिति भएको छ ।
अहिले बाक्लो रुपमा सेना परिचालन गरेर सर्वसाधारणलाई बाहिर ननिस्किन भनिएको छ ।
निषेधाज्ञा र कर्फ्यू खुकुलो भएको भनिए पनि नेपाली सेनाले झनै कडाइ गरेको हो ।
अहिले अत्यावश्यकका सेवा बाहेक अन्यलाई बाहिर निस्कन दिइएको छैन, साथै अन्य सर्वसाधारणलाई समेत घरमै बस्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया