यस्तो छ आगजनी र तोडफोडपछिको काठमाडौं जिल्ला अदालत र प्रशासन कार्यालय [तस्बिरहरु]

लोकपथ
21
Shares

काठमाडौं । मंगलबार प्रर्दशनकारीले गरेको तोडफोड र आगजनीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला अदालत काठमाडौं ध्वस्त बनेका छन् ।

जेनजी समूहको आन्दोलन उग्र बनेपछि देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारसहितका मुख्य भवनहरु ध्वस्त भएका छन् । खण्डहरमा परिणत भएका भवनबाट बँचेका कागजातहरु निकाल्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?