काठमाडौं । मंगलबार प्रदर्शनकारीले गरेको आगजनी तथा तोडफोड भएको राष्ट्रपति भवन शीतल निवास खण्डहरमा परिणत भएको छ ।
जेनजी समूहको आन्दोलन उग्र बनेपछि राष्ट्रपति भवन जलाइएको थियो । अहिले नेपाली सेनाले सुरक्षा दिएर राखिरहेको छ ।
आगो पूर्ण रुपमा नियनत्रणमा आइसके पनि भवन भने पूर्ण रुपमा क्षति देखिएको छ ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया