सडकमा सेना तैनाथ, यस्तो छ काठमाडौंको ताजा अवस्था [तस्बिरहरु]

लोकपथ
28
Shares

काठमाडौं । मंगलबारको घटनाक्रमपछि देशभरको जनजीवन अस्तव्यस्त बनेको छ ।

काठमाडौं उपत्यकाका सडकहरुमा बाक्लो मात्रामा नेपाली सेना परिचालन भएका छन् । सेनाले अवान्छित गतिविधि नियन्त्रणका लागि सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । साथै देशभर भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा र कर्फ्यू जारी गरिएको छ ।

नेपाली सेनाले कर्फ्यू आदेश जारी भएका कारण बाहिर ननिस्कन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?